BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकले मनायो २२औं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर, २५०को स्वास्थ्य परिक्षण

२०७३ कात्तिक १

एभरेष्ट बैंकले मनायो २२औं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर, २५०को स्वास्थ्य परिक्षण
एभरेष्ट बैंकले मनायो २२औं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर, २५०को स्वास्थ्य परिक्षण

काठमाडौं। एभरेस्ट बैंकले बाइसौं वार्षिकोत्सवमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।ग्राण्डी अस्पतालको चिकित्सकका टोलीले दुर्इ सय जनाको स्वास्थ्य परीक्षण गरे।

शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ।

Tata
GBIME
Nepal Life

बैंकले अशक्त, गरिव र प्राकृतिक प्रकोपदेखि शिक्षा,स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।एभरेष्ट बैंकको ६१ वटा शाखा, पाँच वटा एक्सटेन्सन काउन्टर,२४ राजस्व संकलन काउन्टर र ८६ एटिएममार्फत सेवा दिएको छ।