BIZMANDU
www.bizmandu.com

विजय लघुवित्तको २० प्रतिशत लाभांस, १५ प्रतिशत वोनस सेयर, त्रिवेणी विकासको ५० प्रतिशत हकप्रद

२०७३ असोज ९

काठमाडौ। विजय लघुवित्त संस्था लिमिटेडले गत बर्षको नाफाबाट २० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीले १५ प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लाभांस दिन लागेको हो ।

Tata
GBIME
Nepal Life

चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको कम्पनीले १५ प्रतिशत वोनस सेयर दिएपछि पुँजीमा दुई करोड १० लाख रुपैयाँ थपिने छ । कम्पनीले गत बर्ष दुई करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो ।

त्रिवेणी विकास बैंकले ५० प्रतिशत हकप्रद दिने भएको छ ।