BIZMANDU
www.bizmandu.com

मर्सिडिज बेञ्जले सिएलए रिप कार उत्पादन गर्ने

२०६९ माघ ७

मर्सिडिज बेञ्जले सिएलए रिप कार उत्पादन गर्ने
मर्सिडिज बेञ्जले सिएलए रिप कार उत्पादन गर्ने

नयाँदिल्ली । मर्सिडिज बेञ्जले आकर्षक र सुविधासम्पन्न सिएलए रिप कार उत्पादन गर्ने भएको छ । यसको लागि योजनाकारले एउटा ठुलो सिएलएस किताब तयार पारेका छन । योजनाकारले तयार पारेको सिएलएसमा चार जोडि ढोका रहनेछन् । यो डिजाइनलाई कम्पनीले सन २००४ देखि नै  अनुसरण गर्दै आएको छ ।
नयाँ योजना अन्तरगत पनि कम्पनीले यहि प्रविधिलाई  अनुसरणको अनुमति दिनुपर्ने योजनाकारको भनाइ छ । सन २०१३ को पुर्व सन्ध्यामा आयोजित डेट्रोइड अटो सोमा नयाँ पुस्ताका ग्राहकलाई समेटेने किसिमको उत्पादन ल्याउन लागेको कम्पनीले जानकारि गराएको थियो । सिएलएमा सिएलएसमा जस्तै, सोलोपिङ रिफाइन साथै चार ओटा ढोका र फ्रेमरहित झ्याल लगाएतका सुविधा हुने कम्पनीले जानकारी गराएको छ । नया उत्पादनले बजारमा राम्रो व्यापार गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

Tata
GBIME
Nepal Life