BIZMANDU
www.bizmandu.com

डलर, युरो र पाउण्डसँगै चिनियाँ युआन पनि बलियो, सुनचाँदीको मूल्यमा क्रमिक बढोत्तरी

२०८३ मंसिर १२

डलर, युरो र पाउण्डसँगै चिनियाँ युआन पनि बलियो, सुनचाँदीको मूल्यमा क्रमिक बढोत्तरी
डलर, युरो र पाउण्डसँगै चिनियाँ युआन पनि बलियो, सुनचाँदीको मूल्यमा क्रमिक बढोत्तरी

काठमाडौं। अमेरिकी डलर, युरोपियन युरोसँगै पाउण्ड स्टर्लिङ बढेको छ। प्रमुख तीन मुद्रा बलियो हुँदा नेपाली रुपैयाँका तुलनामा सबैजसो मुद्राको मूल्यमा बढोत्तरी छ।

GBIME
Tata

विश्वबजारमा गत साता एकाएक घटेर लगानीकर्तामाझ चिन्ता बढाएको सुनको भाउ पुनः क्रमिक बलियो हुन थालेको छ। पछिल्लो २४ घण्टामा ८५.३३ डलर बढ्दै प्रति औंस ३६५३.९७ भएको छ। चाँदी पनि २.२२ डलर बलियो हुँदै प्रति औंस ४३.७५ डलर भएको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४८ रुपैयाँ ४८ पैसा र बिक्री दर १४९ रुपैयाँ ८ पैसा भएको छ। शुक्रबार खरिद दर १४७ रुपैयाँ ६२ पैसा र बिक्री दर १४८ रुपैयाँ २२ पैसा थियो। यसअघि बिहीबार खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ८८ पैसा थियो।

युरोपियन युरो पनि शनिबार बढ्दै खरिद दर १६२ रुपैयाँ ७० पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा भएको छ। शुक्रबार खरिद दर १६१ रुपैयाँ ९५ पैसा र बिक्री दर १६२ रुपैयाँ ६१ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १९४ रुपैयाँ ८७ पैसा र बिक्री दर १९५ रुपैयाँ ६६ पैसा भएको छ। शुक्रबार खरिद दर १९३ रुपैयाँ ५२ पैसा र बिक्री दर १९४ रुपैयाँ ३१ पैसा थियो। यस्तै स्वीस फ्रयांकको खरिद दर १७७ रुपैयाँ ६३ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा भएको छ। शुक्रबार खरिद दर १७७ रुपैयाँ १० पैसा र बिक्री दर १७७ रुपैयाँ ८२ पैसा थियो।

अघिल्लो दिनका तुलनामा १५ पैसाको बढोत्तरीसँगै शनिबार चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ३१ पैसा र बिक्री दर २२ रुपैयाँ ४० पैसा भएको छ।

यस्तो छ आजको विनिमय दर 

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११४८.४८१४९.०८
युरोपियन युरो११६२.७०१६३.३६
पाउण्ड स्टर्लिङ११९४.८७१९५.६६
स्वीस फ्रयांक११७७.६३१७८.३५
अष्ट्रेलियन डलर१९९.०९९९.४९
क्यानेडियन डलर११०४.२२१०४.६४
सिंगापुर डलर१११५.१३११५.६०
जापानी येन१०९.३१९.३४
चिनियाँ युआन१२२.३१२२.४०
साउदी रियाल१३९.५८३९.७४
कतारी रियाल१४०.७२४०.८९
थाइ भाट१४.३८४.४०
यूएई दिराम१४०.४३४०.५९
मलेसियन रिंगिट१३६.०२३६.१६
साउथ कोरियन वोन१००११.१४११.१८
स्वीडिश क्रोनर११४.५४१४.६०
डेनिश क्रोनर१२१.७७२१.८६
हङकङ डलर११८.९७१९.०४
कुवेती दिनार१४८०.६७४८२.६२
बहरेन दिनार१३९३.८२३९५.४१
ओमानी रियाल१३८५.६५३८७.२१
स्रोत : नेपाल राष्ट्र बैंक