BIZMANDU
www.bizmandu.com

स्रोत नखुलेको १६ लाख रुपैयाँ र ६६ हजार युआनसहित २ चिनियाँ नागरिक पक्राउ

२०८३ मंसिर ११

स्रोत नखुलेको १६ लाख रुपैयाँ र ६६ हजार युआनसहित २ चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको १६ लाख रुपैयाँ र ६६ हजार युआनसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका-२ बाट स्रोत नखुलेको १६ लाख ६ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

GBIME
Tata

कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौंतर्फ आउँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो।