BIZMANDU
www.bizmandu.com

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट, समसामयिक विषयमा छलफल

२०८३ मंसिर ११

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट, समसामयिक विषयमा छलफल
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट, समसामयिक विषयमा छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।

GBIME
Tata

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।