BIZMANDU
www.bizmandu.com

मुक्त्तिनाथ विकास बैंकले गर्‍यो लाभांश घोषणा, नाफाबाट सेयरधनीलाई ७.२५ प्रतिशत दिने

२०८३ मंसिर ११

मुक्त्तिनाथ विकास बैंकले गर्‍यो लाभांश घोषणा, नाफाबाट सेयरधनीलाई ७.२५ प्रतिशत दिने
मुक्त्तिनाथ विकास बैंकले गर्‍यो लाभांश घोषणा, नाफाबाट सेयरधनीलाई ७.२५ प्रतिशत दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले घोषणा गरेको छ। बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरभनीालई ७.२५ प्रतिशत दिने निर्णय गरेको हो।

GBIME
Tata

बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन्।

गत वर्ष यस बैंकले सेयरधनीलाई १८.२ प्रतिशत लाभांश दिएको थियो।