BIZMANDU
www.bizmandu.com

नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

२०८३ मंसिर ९

नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। नेपाल ल्युब आयलको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनीको १ लाख ४५ हजार ७२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

GBIME
Tata

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

नेप्सेमा सूचीकृत कम्पनीको बोनस सेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।