BIZMANDU
www.bizmandu.com

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको इजलासमा

२०८३ मंसिर ९

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको इजलासमा
दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको इजलासमा

काठमाडौं। प्रहरी महानिरीक्षकबाट हटाएर सुरक्षा सल्लाहाकार बनाइएका दानबहादुर कार्कीको रिटको सुनुवाई न्यायाधीशद्वय श्रीकान्त पौडेल र नृपध्वज निरौलाको इजलाशमा परेको छ। प्रहरी महानिरीक्षकमा पुनर्वहालीको माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका थिए।

GBIME
Tata

यसअघि सोमबार तोकिएको पेसी प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भनेपछि बुधबारका लागि तोकिएको थियो। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सुरक्षा सल्लाहाकारमा लगेर केसीलाई महानिरीक्षक बनाइएको थियो।

सोमबार सर्वोच्चका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो।