BIZMANDU
www.bizmandu.com

क्रिकेटको पूर्वाधार निर्माणमा भारतले सहयोग गर्ने, युवाहरुलाई विरासत अघि बढाउन मोदीको अपिल

२०८३ मंसिर ७

क्रिकेटको पूर्वाधार निर्माणमा भारतले सहयोग गर्ने, युवाहरुलाई विरासत अघि बढाउन मोदीको अपिल
क्रिकेटको पूर्वाधार निर्माणमा भारतले सहयोग गर्ने, युवाहरुलाई विरासत अघि बढाउन मोदीको अपिल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालका युवा मिलेर साझा विरासतलाई नयाँ माध्यमबाट विश्वमाझ पुर्‍याउनुपर्ने बताएका छन्।

GBIME
Tata

आज बालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले प्रविधिको प्रयोग गरेर नेपाल र भारतबीचको संस्कृतिलाई फैलाउन पर्ने उनले बताएका हुन्।

त्यससँगै उनले क्रिकेट क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिने बताए। उनले क्रिकेटको पूर्वाधार विकाससँगै खेलाडीहरुको ट्रेनिङमा सहयोग गर्ने बताए।