BIZMANDU
www.bizmandu.com

जापानी येनको भाउ बढ्दा चिनियाँ युआन स्थिर, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

२०८३ मंसिर ७

जापानी येनको भाउ बढ्दा चिनियाँ युआन स्थिर, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
Japanese Yen and U.S. dollar banknotes are seen in this illustration taken March 10, 2023. REUTERS/Dado Ruvic/Illustration

काठमाडौं। सोमबार जापानी येनको भाउ बढ्दा चिनियाँ युआन स्थिर छ। दक्षिण कोरियाली वोनको भाउ घटेको छ।

GBIME
Tata

आज १० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ छ। आइतबार १० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ थियो।

यस्तै, १ चिनियाँ युआनको खरिददर आज २२.१६ रुपैयाँ र बिक्रीदर २२.२५ रुपैयाँ कायम भएको छ। आइतबार पनि सोही दर कायम थियो।

दक्षिण कोरियाली वोनको भाउ भने घटेको छ। आज १०० दक्षिण कोरियाली वोनको खरिददर १०.९९ रुपैयाँ र बिक्रीदर ११.०४ रुपैयाँ छ भने आइतबार खरिददर ११.०६ रुपैयाँ र बिक्रीदर ११.११ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११४७.९८१४७.९८१४८.५८१४८.५८
युरोपियन युरो११६२.३०१६२.४११६२.९६१६३.०७
बेलायती पाउण्ड स्टर्लिङ११९३.५९१९३.९६१९४.३८१९४.७५
स्वीस फ्रयांक११७६.१४१७५.८८१७६.८५१७६.६०
अष्ट्रेलियन डलर१९७.९२९८.५५९८.३२९८.९५
क्यानेडियन डलर११०३.१८१०३.३३१०३.५९१०३.७५
सिंगापुर डलर१११४.७१११४.७७११५.१७११५.२४
जापानी येन१०९.३३९.३२९.३७९.३६
चिनियाँ युआन१२२.१६२२.१६२२.२५२२.२५
साउदी अरेबियन रियाल१३९.४४३९.४४३९.६०३९.६०
कतारी रियाल१४०.६१४०.६१४०.७८४०.७८
थाइ भाट१४.३५४.३६४.३७४.३८
यूएई दिराम१४०.२९४०.२९४०.४६४०.४५
मलेसियन रिंगिट१३५.९८३५.९८३६.१३३६.१३
साउथ कोरियन वोन१००१०.९९११.०६११.०४११.११
स्वीडिश क्रोनर११४.४७१४.५११४.५३१४.५७
डेनिस क्रोनर१२१.७१२१.७३२१.८०२१.८२
हङकङ डलर११८.८८१८.८८१८.९५१८.९६
कुवेती दिनार१४७८.९०४७८.९०४८०.८४४८०.८४
बहराइन दिनार१३९२.३१३९२.२९३९३.९०३९३.८८
ओमानी रियाल१३८४.३५३८४.३६३८५.९१३८५.९२
स्रोत : नेपाल राष्ट्र बैंक