BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको आजको विनिमय दर : घट्यो अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ

२०८३ मंसिर ३

विदेशी मुद्राको आजको विनिमय दर : घट्यो अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ
तस्बिर : एएफपी

काठमाडौं। बिहीबार अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ घटेको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ अष्ट्रेलियन डलरको खरिददर १००.४० रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ छ। बुधबार १ अष्ट्रेलियन डलरको खरिददर १००.४९ रुपैयाँ र बिक्रीदर १००.८९ रुपैयाँ थियो।

यस्तै, १ क्यानेडियन डलरको खरिददर आज १०४.२२ रुपैयाँ कायम भएको छ। बिक्रीदर १०४.६४ रुपैयाँ छ। बुधबार यसको खरिददर १०४.४२ रुपैयाँ र बिक्रीदर १०४.८४ रुपैयाँ थियो।

सिंगापुर डलरको भाउ पनि घटेको छ। आज १ सिंगापुर डलरको खरिददर ११५.७१ रुपैयाँ र बिक्रीदर ११६.१८ रुपैयाँ छ। बुधबार खरिददर ११५.८६ रुपैयाँ र बिक्रीदर ११६.३२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११४९.२११४९.२६१४९.८११४९.८६
युरोपियन युरो११६३.७५१६४.१२१६४.४११६४.७८
बेलायती पाउण्ड स्टर्लिङ११९६.५३१९६.९०१९७.३२१९७.६९
स्वीस फ्रयांक११७७.२२१७८.०७१७७.९३१७८.७९
अष्ट्रेलियन डलर११००.४०१००.४९१००.८०१००.८९
क्यानेडियन डलर११०४.२२१०४.४२१०४.६४१०४.८४
सिंगापुर डलर१११५.७१११५.८६११६.१८११६.३२
जापानी येन१०९.३७९.३९९.४१९.४३
चिनियाँ युआन१२२.३९२२.३९२२.४८२२.४८
साउदी अरेबियन रियाल१३९.७७३९.७८३९.९३३९.९४
कतारी रियाल१४०.९४४०.९५४१.१०४१.११
थाइ भाट१४.३९४.४१४.४१४.४३
यूएई दिराम१४०.६३४०.६४४०.७९४०.८०
मलेसियन रिंगिट१३६.२५३६.४६३६.४०३६.६१
साउथ कोरियन वोन१००११.२०११.१७११.२५११.२२
स्वीडिश क्रोनर११४.७०१४.७८१४.७६१४.८४
डेनिस क्रोनर१२१.९१२१.९५२२.००२२.०४
हङकङ डलर११९.०२१९.०२१९.०९१९.१०
कुवेती दिनार१४८३.०४४८३.३५४८४.९८४८५.३०
बहराइन दिनार१३९५.५२३९५.७१३९७.११३९७.३०
ओमानी रियाल१३८७.५५३८७.६७३८९.११३८९.२३
स्रोत : नेपाल राष्ट्र बैंक