काठमाडौं। अमेरिकी डलर बलियो हुँदा शनिबार युरोपियन युरो र पाउण्ड स्टर्लिङ घटेको छ। स्वीस फ्रयांक, अष्ट्रेलियन डलर घट्दा क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन बढेका छन्।
विश्वबजारमा सुनको कारोबार मूल्य घटेको छ। २४ घण्टामा सुन ३.४१ डलर घट्दै प्रति औंस ३८७८.५५ डलरले कारोबार भइरहेको छ। चाँदी पनि १.३७ डलरले कमजोर हुँदै प्रति औंस ४८.७५ डलरले किनबेच भइरहेको छ।
राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ४९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ १८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा थियो।
युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ४३ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा भएको छ। शुक्रबार खरिद दर १६६ रुपैयाँ ६० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर १९९ रुपैयाँ ३१ पैसा र बिक्री दर १९९ रुपैयाँ ९५ पैसा थियो।
स्वीस फ्र्याङ्कको खरिद दर १७९ रुपैयाँ ७९ पैसा र बिक्री दर १८० रुपैयाँ ५० पैसा भएको छ। शुक्रबार खरिद दर १८० रुपैयाँ ५६ पैसा र बिक्री दर १८१ रुपैयाँ २८ पैसा थियो। अष्ट्रेलियन डलरको खरिद दर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलरको खरिद दर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, सिंगापुर डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा भएको छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ५६ पैसा र बिक्री दर २२ रुपैयाँ ६५ पैसा, साउदी रियालको खरिद दर ४० रुपैयाँ १० पैसा र बिक्री दर ४० रुपैयाँ २६ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ २९ पैसा र बिक्री दर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।
थाई भाटको खरिद दर ४ रुपैयाँ ४५ पैसा र बिक्री दर ४ रुपैयाँ ४६ पैसा, यूएई दिरामको खरिद दर ४० रुपैयाँ ९८ पैसा र बिक्री दर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिंगिटको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वोन १०० को खरिद दर ११ रुपैयाँ २६ पैसा र बिक्री दर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनरको खरिद दर १५ रुपैयाँ १ पैसा र बिक्री दर १५ रुपैयाँ ७ पैसा र डेनिस क्रोनरको खरिद दर २२ रुपैयाँ २६ पैसा र बिक्री दर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ।
आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १५०.४९ | १५१.०९ |
| युरोपियन युरो | १ | १६६.४३ | १६७.१० |
| पाउण्ड स्टर्लिङ | १ | १९९.१६ | १९९.९५ |
| स्वीस फ्रयांक | १ | १७९.७९ | १८०.५० |
| अष्ट्रेलियन डलर | १ | १०२.२७ | १०२.६८ |
| क्यानेडियन डलर | १ | १०५.५४ | १०५.९६ |
| सिंगापुर डलर | १ | ११६.९२ | ११७.३९ |
| जापानी येन | १० | ९.४१ | ९.४५ |
| चिनियाँ युआन | १ | २२.५६ | २२.६५ |
| साउदी रियाल | १ | ४०.१० | ४०.२६ |
| कतारी रियाल | १ | ४१.२९ | ४१.४५ |
| थाइ भाट | १ | ४.४५ | ४.४६ |
| यूएई दिराम | १ | ४०.९८ | ४१.१४ |
| मलेसियन रिंगिट | १ | ३६.८२ | ३६.९६ |
| साउथ कोरियन वोन | १०० | ११.२६ | ११.३१ |
| स्वीडिश क्रोनर | १ | १५.०१ | १५.०७ |
| डेनिश क्रोनर | १ | २२.२६ | २२.३५ |
| हङकङ डलर | १ | १९.१८ | १९.२६ |
| कुवेती दिनार | १ | ४८७.६५ | ४८९.६० |
| बहरेन दिनार | १ | ३९९.०२ | ४००.६१ |
| ओमानी रियाल | १ | ३९०.८७ | ३९२.४३ |