BIZMANDU
www.bizmandu.com

सविना काफ्लेको आयोजनामा कुकुर तिहार मनाइयो : मन्त्री, राजदूत र सेलिब्रेटी भए सहभागी

२०८३ कात्तिक २२

सविना काफ्लेको आयोजनामा कुकुर तिहार मनाइयो : मन्त्री, राजदूत र सेलिब्रेटी भए सहभागी
सविना काफ्लेको आयोजनामा कुकुर तिहार मनाइयो : मन्त्री, राजदूत र सेलिब्रेटी भए सहभागी


काठमाडौं । आज कुकुर तिहारको अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको आयोजनामा यो कार्यक्रम गरिएको हो। कुकुर पूजाका लागि मन्त्री, विभिन्न देशका राजदूत, सेलिब्रेटीहरु नक्साल पुगेका थिए।