BIZMANDU
www.bizmandu.com

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

२०८३ कात्तिक १९

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?


काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

GBIME
Tata

लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांशमध्ये ११.९६३ प्रतिशत बोनस सेयर र १३.०३६ प्रतिशत नगद हो।

लघुवित्तको चुक्ता पुँजी हाल ३ अर्ब ६१ करोड रुपैयाँ छ। लघुवित्तले गत वर्ष पनि २५ प्रतिशत लाभांश वितरण गरेको थियो।