BIZMANDU
www.bizmandu.com

फोनपेको ७औं साधारण सभा सम्पन्न, वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित

२०८३ कात्तिक १८

फोनपेको ७औं साधारण सभा सम्पन्न, वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित
फोनपेको ७औं साधारण सभा सम्पन्न, वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित


काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडको ७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

GBIME
Tata

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा भएको साधारण सभाले आव २०८२/८३ को वार्षिक वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

यस्तै साधारण सभाले चालु आव २०८३/८४ का लागि जीपी राजबाहक एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षक नियुक्त गरेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।