BIZMANDU
www.bizmandu.com

अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर कीर्तिपुरमा, काठमाडौं गोर्खाजले टस जितेर रोज्यो बलिङ

२०८३ कात्तिक १६

अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर कीर्तिपुरमा, काठमाडौं गोर्खाजले टस जितेर रोज्यो बलिङ
अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर कीर्तिपुरमा, काठमाडौं गोर्खाजले टस जितेर रोज्यो बलिङ


काठमाडौं। अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नर त्रिवि क्रिकेट मैदानमा उपस्थित भएका छन्।

GBIME
Tata

उनी जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका तर्फबाट खेल्न त्रिवि मैदानमा उपस्थित भएका हुन्।

उनी सोमबार बिहान नेपाल आएका थिए।

काठमाडौं गोर्खाजले कर्णाली याक्यविरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौं गोर्खाज पहिलो खेलमा जनकपुर बोल्टससँग पराजित भएको थियो।

टस गरिंदै। तस्वीर : सुशील श्रेष्ठ

कर्णाली याक्सले भने जनकपुर बोल्टस र विराटनगर किंग्सविरुद्धका दुवै खेल जितेको छ।