BIZMANDU
www.bizmandu.com

आरएसडीसी लघुवित्तका सेयरधनीलाई ९.४० नगद लाभांश, ९ करोड ७२ लाख रुपैयाँ बाँडिने

२०८३ कात्तिक १६

आरएसडीसी लघुवित्तका सेयरधनीलाई ९.४० नगद लाभांश, ९ करोड ७२ लाख रुपैयाँ बाँडिने
आरएसडीसी लघुवित्तका सेयरधनीलाई ९.४० नगद लाभांश, ९ करोड ७२ लाख रुपैयाँ बाँडिने


काठमाडौं। आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.४० नगद लाभांश वितरण गर्ने भएको

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले कर प्रयोजनसहित ९ करोड ७२ लाख २ हजार रुपैयाँ लाभांश बाँड्ने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ३ करोड ४० लाख रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको १३औं वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकरक्ताले प्रस्तावित लाभांश पाउनेछन्।