काठमाडौं। युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई प्रति कित्ता १५४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज मिति तोकेको छ। कम्पनीले सेयरधनीलाई पोहोर प्रति कित्ता १८४२ रुपैयाँ लाभांश दिएको थियो।