BIZMANDU
www.bizmandu.com

सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ सस्तियो, कतिमा भइरहेको छ किनबेच?

२०८३ कात्तिक १२

सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ सस्तियो, कतिमा भइरहेको छ किनबेच?
सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ सस्तियो, कतिमा भइरहेको छ किनबेच?


काठमाडौं। नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ। 

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार प्रति तोला २ लाख ८३ हजार ५०० रूपैयाँ पुगेको छ।

सुनको भाउ बुधबार तोलामा ९०० रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य भने प्रति तोला ५० रुपैयाँ घटेको छ। चाँदीको भाउ प्रति तोला ३९३० रूपैयाँमा झरेको हो।