BIZMANDU
www.bizmandu.com

वरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन, नेप्सेले कति कायम गर्‍यो?

२०८३ कात्तिक १०

वरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन, नेप्सेले कति कायम गर्‍यो?
वरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन, नेप्सेले कति कायम गर्‍यो?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले मंगलबार वरुण हाइड्रोपावर र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो।

GBIME
Tata

समायोजनपछि वरुण हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता ३२३.५३ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७२३.३३ रुपैयाँ कायम भएको छ।

गत आर्थिक वर्षको मुनाफाबाट वरुण हाइड्रोपावरले ४.७५ तथा मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिंदैछन्। समायोजन गरिएको मूल्यमा बुधबार कारोबार खुल्नेछ।