BIZMANDU
www.bizmandu.com

सुनको मूल्य प्रति तोला ८०० रुपैयाँ बढ्यो, चाँदीको भाउ सस्तियो, तोलाको कति?

२०८३ कात्तिक १०

सुनको मूल्य प्रति तोला ८०० रुपैयाँ बढ्यो, चाँदीको भाउ सस्तियो, तोलाको कति?
सुनको मूल्य प्रति तोला ८०० रुपैयाँ बढ्यो, चाँदीको भाउ सस्तियो, तोलाको कति?


काठमाडौं। सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार प्रति तोला २ लाख ८२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

GBIME
Tata

सोमबार सुन तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५०० रुपैयाँका दरले किनबेच भएको थियो। सुनको भाउ आइतबार भने तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य मंगलबार तोलामा २५ रुपैयाँ घटेर ३ हजार ९७० रुपैयाँमा आइपुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४००९.४५ र चाँदीको मूल्य प्रति औंस ५३.३५ डलर छ।