BIZMANDU
www.bizmandu.com

डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत एनपीएल प्रत्यक्ष हेर्न पाउने सुविधा, अतिरिक्त शुल्क नलाग्ने

२०८३ कात्तिक ९

डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत एनपीएल प्रत्यक्ष हेर्न पाउने सुविधा, अतिरिक्त शुल्क नलाग्ने
डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत एनपीएल प्रत्यक्ष हेर्न पाउने सुविधा, अतिरिक्त शुल्क नलाग्ने


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण डिसहोमले डीटीएच तथा आईपीटीभीमार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने सुविधा मिलइएको छ।

GBIME
Tata

आफ्ना सक्रिय डीटीएच तथा आईपीटीभी ग्राहकले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्टमार्फत एनपीएलका खेल हेर्न सक्ने डिसहोमले जनाएको छ।

खेल हेर्नका लागि ग्राहकले आफ्नो सदस्यता एक्टिभेट गर्नुपर्नेछ। सदस्यता अवधि समाप्त भएका ग्राहकले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेल प्रत्यक्षरुपमा हेर्न सक्नेछन्।