BIZMANDU
www.bizmandu.com

चाडवाड बीच पनि तराईका किसानलाई धान थन्क्याउने चटारो (तस्विरहरु)

२०८३ कात्तिक ७

चाडवाड बीच पनि तराईका किसानलाई धान थन्क्याउने चटारो (तस्विरहरु)
चाडवाड बीच पनि तराईका किसानलाई धान थन्क्याउने चटारो (तस्विरहरु)


काठमाडौं । मनसुन अन्त्य सँगै किसानलाई खेतमा रोपेको अन्नबाली भित्र्याउने चटारो हुन्छ। दसैं करिब करिब सकिन लाग्दा अहिले किसानहरु बिदाको समयमा धान लगायतका अन्नबाली भित्र्याउन व्यस्त बनेका छन्।

GBIME
Tata

तराईका जिल्लामा पनि धान भित्र्याउने चटारो छ। आगामी साता वर्षा हुन सक्ने सम्भावनाका कारण पनि किसानहरु धान काट्ने र थन्क्याउन लागेका हुन्।