BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीमा कपडा किन्दा १० प्रतिशत छुट पाउने

२०८३ असोज २८

महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीमा कपडा किन्दा १० प्रतिशत छुट पाउने
महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीमा कपडा किन्दा १० प्रतिशत छुट पाउने

काठमाडौं। महालक्ष्मी विकास बैंकका ग्राहकले केटीएम सिटीमा छुट पाउने भएका छन्।

GBIME
Tata

बैंकका ग्राहकले केटीएम सिटीका १७ वटे आउटलेटमा कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंक र केटीएम सिटीबीच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले छुट सुविधा पाउनेछन्।