BIZMANDU
www.bizmandu.com

दसैं सुरु भएसँगै पोखरामा च्याङ्ग्रा किन्न ग्राहकको घुइँचो, व्यापारीहरु मुस्ताङबाट धमाधम झार्दै

२०८३ असोज २५

दसैं सुरु भएसँगै पोखरामा च्याङ्ग्रा किन्न ग्राहकको घुइँचो, व्यापारीहरु मुस्ताङबाट धमाधम झार्दै
दसैं सुरु भएसँगै पोखरामा च्याङ्ग्रा किन्न ग्राहकको घुइँचो, व्यापारीहरु मुस्ताङबाट धमाधम झार्दै

काठमाडौं। दसैंका लागि पोखरामा च्याङ्ग्राको बिक्री सुरु भएको छ। व्यापारीहरुले डोल्पा, मुगु, मुस्ताङ लगायत हिमाली जिल्लाका विभिन्न ठाउँबाट पोखरामा ल्याएर च्याङ्ग्रा बिक्री गर्न थालेका हुन्।

GBIME
Tata

दसैं सुरु भएसँगै व्यापारीहरुले पोखराका विभिन्न स्थानमा च्याङ्ग्रा बेच्न सुरु गरेका छन्।

तस्वीर : रासस

पोखरा महानगरपालिका-१ जौबारी याम्दीमा च्याङ्ग्रा किन्नका लागि ग्राहकको घुइँचो लाग्न थालिसकेको छ।

तस्वीर : रासस