BIZMANDU
www.bizmandu.com

सशस्त्रका एआइजी दाहाल सेवाबाट बर्खास्त, ‘आचरण उल्लङ्घन र अनुशासनहीन काम गरेको निष्कर्ष’

२०८३ असोज २३

सशस्त्रका एआइजी दाहाल सेवाबाट बर्खास्त, ‘आचरण उल्लङ्घन र अनुशासनहीन काम गरेको निष्कर्ष’
सशस्त्रका एआइजी दाहाल सेवाबाट बर्खास्त, ‘आचरण उल्लङ्घन र अनुशासनहीन काम गरेको निष्कर्ष’

काठमाडौं। गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ।

GBIME
Tata

आचरण उल्लङ्घन र अनुशासनहीन कार्य गरेको भन्दै छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा दाहाललाई असोज २३ गतेबाट लागू हुनेगरी सेवाबाट हटाउने विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ।

निलम्बनमा परिसकेका दाहालमाथि छानबिनका लागि एआइजी अञ्जनीकुमार पोखरेललाई सरकारले अनुसन्धान अधिकृत तोकेको थियो। प्रतिवेदनका आधारमा दाहाल पदमुक्त भएका हुन्।