BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको लेखापरीक्षणको जिम्मा एसएआर एसोसियट्सलाई, ज्याला ४८ लाख

२०८३ असोज २१

ग्लोबल आइएमई बैंकको लेखापरीक्षणको जिम्मा एसएआर एसोसियट्सलाई, ज्याला ४८ लाख
ग्लोबल आइएमई बैंकको लेखापरीक्षणको जिम्मा एसएआर एसोसियट्सलाई, ज्याला ४८ लाख

काठमाडौं। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको आफ्नो हिसाबकिताब लेखापरीक्षणको जिम्मा एसएआर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई दिएको छ।

GBIME
Tata

बैंकको २०औं वार्षिक साधारण सभाले एसएआर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकको लेखापरीक्षण गरेबापत एसएआर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सले भ्याटबाहेक ४८ लाख रुपैयाँ पाउनेछ।