BIZMANDU
www.bizmandu.com

सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १३% लाभांश

२०८३ असोज २०

सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १३% लाभांश
सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई १३% लाभांश

काठमाडौं। सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

GBIME
Tata

सोमबार भएको साधारण सभाले गत आर्आथिक वर्ष २०८२/८३ को मुनाफाबाट १३% नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तको वासलात, नाफा नोक्सानको हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गरेको कम्पनीले जारी गरेको प्रेसविज्ञप्तिमा उल्लेख छ।