BIZMANDU
www.bizmandu.com

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य

२०८३ असोज १५

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रातिदेखि चालु संसद अधिवेश अन्त्य गरेका छन्।

Vigo
GBIME
Tata

सरकारको सिफारिसमा पौडेलले असोज १६ गते  शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।

सरकारले आजमात्रै संसदमा संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई दर्ता गरेको छ।