BIZMANDU
www.bizmandu.com

डलर र पाउण्डको भाउ घट्यो, युरोमा सामान्य बढोत्तरी, यस्तो छ आजको विनिमय दर

२०८३ असोज १०

डलर र पाउण्डको भाउ घट्यो, युरोमा सामान्य बढोत्तरी, यस्तो छ आजको विनिमय दर
डलर र पाउण्डको भाउ घट्यो, युरोमा सामान्य बढोत्तरी, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अघिल्लो दिनका तुलनामा अमेरिकी डलर र पाउण्ड स्टर्लिङ घटेको छ भने युरोपियन युरोको मूल्य बढेको छ। चिनियाँ युआन घटेको छ भने जापानी येन बढेको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ १ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा भएको छ। शुक्रबार खरिद दर १५३ रुपैयाँ २४ पैसा र बिक्री दर १५३ रुपैयाँ ८४ पैसा पुगेको थियो।

डलरको भाउमा गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य बलियो भएको छ। २४ घण्टामा २२.२० डलरले महँगिदै सुन प्रति औंस ४२८५.२९ डलर भएको छ।

यस्तै युरोपियन युरोको खरिद दर १७४ रुपैयाँ ३२ पैसा र बिक्री दर १७५ रुपैयाँ भएको छ। शुक्रबार खरिद दर १७४ रुपैयाँ २९ पैसा र बिक्री दर १७४ रुपैयाँ ९७ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०२ रुपैयाँ ६४ पैसा र बिक्री दर २०३ रुपैयाँ ४३ पैसा तोकिएको छ। शुक्रबार खरिद दर २०२ रुपैयाँ ६९ पैसा र बिक्री दर २०३ रुपैयाँ ४८ पैसा थियो।

यस्तै, स्विस फ्रयांकको खरिद दर १८४ रुपैयाँ ४६ पैसा र बिक्री दर १८४ रुपैयाँ १८ पैसा छ । शुक्रबार खरिद दर १८५ रुपैयाँ २५ पैसा र बिक्री दर १८५ रुपैयाँ ९८ पैसा थियो। अस्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ५५ पैसा र बिक्री दर १०७ रुपैयाँ ९७ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १०७ रुपैयाँ ७३ पैसा र बिक्री दर १०८ रुपैयाँ १५ पैसा थियो।

खाडी मुलुकहरूतर्फ साउदी रियालको खरिद दर ४० रुपैयाँ ७५ पैसा र बिक्री दर ४० रुपैयाँ ९१ पैसा छ। कतारी रियालको खरिद दर ४२ रुपैयाँ र बिक्री दर ४२ रुपैयाँ १६ पैसा तोकिएको छ। यूएई दिरामको खरिद दर ४१ रुपैयाँ ६६ पैसा र बिक्री दर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर११५३.०११५३.६१
युरोपियन युरो११७४.३२१७५.००
पाउण्ड स्टर्लिङ१२०२.६४२०३.४३
स्वीस फ्रयांक११८४.४६१८५.१८
अष्ट्रेलियन डलर११०७.५५१०७.९७
क्यानेडियन डलर११०८.१८१०८.६०
सिंगापुर डलर१११९.७३१२०.२०
जापानी येन१०९.६८९.७२
चिनियाँ युआन१२२.७९२२.८८
साउदी रियाल१४०.७५४०.९१
कतारी रियाल१४२.००४२.१६
थाइ भाट१४.५९४.६०
यूएई दिराम१४१.६६४१.८२
मलेसियन रिंगेट१३७.५६३७.७०
साउथ कोरियन वोन१००११.२९११.३३
स्वीडिश क्रोनर११५.४४१५.५१
डेनिश क्रोनर१२३.३२२३.४१
हङकङ डलर११९.५११९.५८
कुवेती दिनार१४९७.२७४९९.२२
बहरेन दिनार१४०५.८९४०७.४८
ओमानी रियाल१३९७.४२३.९८.९८
स्रोत : नेपाल राष्ट्र बैंक