BIZMANDU
www.bizmandu.com

प्राधिकरणका नवनियुक्त एमडी दीर्घायुले लिए शपथ, समन्वय गरेर काम गर्न विराजभक्तको निर्देशन

२०८३ असोज ७

प्राधिकरणका नवनियुक्त एमडी दीर्घायुले लिए शपथ, समन्वय गरेर काम गर्न विराजभक्तको निर्देशन
प्राधिकरणका नवनियुक्त एमडी दीर्घायुले लिए शपथ, समन्वय गरेर काम गर्न विराजभक्तको निर्देशन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्।

Vigo
GBIME
Tata

दीर्घायुले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसामु पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बसेको बैठकले दीर्घायुलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।

मन्त्री श्रेष्ठले दीर्घायुलाई मन्त्रालय र मातहतका निकायसँग समन्वय गरी काम गर्न दीर्घायुलाई निर्देशन दिएका छन्।