BIZMANDU
www.bizmandu.com

संविधान दिवसको अवसरमा प्रधानमन्त्री शाह शीतल निवासमा आयोजित कार्यक्रममा भए सहभागी

२०८३ असोज ३

संविधान दिवसको अवसरमा प्रधानमन्त्री शाह शीतल निवासमा आयोजित कार्यक्रममा भए सहभागी
संविधान दिवसको अवसरमा प्रधानमन्त्री शाह शीतल निवासमा आयोजित कार्यक्रममा भए सहभागी

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

Vigo
GBIME
Tata

राष्ट्रपति कार्यालयको निमन्त्रणामा प्रधानमन्त्री शाह शनिबार आयोजित विशेष समारोहमा सरिक भएका हुन्।

राष्ट्रपतिको आयोजनामा सम्पन्न समारोहमा संविधान दिवस मनाउने कार्यक्रम गरिएको हो। समारोहमा राज्यका उच्च पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

प्रधानमन्त्री शाहले संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाएका हुन्। राष्ट्रपति कार्यालयले संविधान दिवसका अवसरमा विशेष समारोह आयोजना गरेको छ।