काठमाडौं। अघिल्लो दिनका तुलनामा अमेरिकी डलरको विनिमय दरमा गिरावट आएको छ। युरोपियन युरो र स्वीस फ्रयांक बढेका छन् भने पाउण्ड स्टर्लिङ घटेको छ। थाइ भाट स्थिर छ।
राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ १० पैसा र बिक्री दर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ। शुक्रबार खरिद दर १५३ रुपैयाँ २० पैसा र बिक्री दर १५३ रुपैयाँ ८० पैसा थियो।
युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ८३ पैसा र बिक्री दर १७६ रुपैयाँ ५२ पैसा भएको छ। शुक्रबार खरिद दर १७५ रुपैयाँ ७९ पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०४ रुपैयाँ ६९ पैसा र बिक्री दर २०५ रुपैयाँ ५० पैसा भएको छ। शुक्रबार खरिद दर २०५ रुपैयाँ २३ पैसा र बिक्री दर २०६ रुपेयाँ ४ पैसा थियो।
स्वीस फ्रयांकको खरिद दर १८५ रुपैयाँ ६५ पैसा र बिक्री दर १८६ रुपैयाँ ३८ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १८५ रुपैयाँ ४७ पैसा र बिक्री दर १८६ रुपैयाँ २० पैसा थियो।
अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा भएको छ। शुक्रबार खरिद दर १०८ रुपैयाँ ९३ पैसा र बिक्री दर १०९ रुपैयाँ ३६ पैसा थियो। क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा भएको छ। शुक्रबार खरिद दर १०९ रुपैयाँ ४८ पैसा र बिक्री दर १०९ रुपैयाँ ९१ पैसा थियो।
सिंगापुर डलरको खरिद दर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ। शुक्रबार खरिद दर १२० रुपैयाँ ६ पैसा र बिक्री दर १२० रुपैयाँ ५३ पैसा थियो।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ ८४ पैसा र बिक्री दर ९ रुपैयाँ ८८ पैसा थियो।
अघिल्लो दिनका तुलनामा २/२ पैसा घट्दै चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा भएको छ भने साउदी रियालको खरिद दर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा भएको छ। यस्तै ४ पैसा घटेर कतारी रियालको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ।
थाई भाट खरिद दर ४ रुपैयाँ ५९ पैसा र बिक्री दर ४ रुपैयाँ ६१ पैसामा स्थिर छ।
आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १५३.१० | १५३.७० |
| युरोपियन युरो | १ | १७५.८३ | १७६.५२ |
| पाउण्ड स्टर्लिङ | १ | २०४.६९ | २०५.५० |
| स्वीस फ्रयांक | १ | १८५.६५ | १८६.३८ |
| अष्ट्रेलियन डलर | १ | १०९.०८ | १०९.५१ |
| क्यानेडियन डलर | १ | १०९.३७ | १०९.८० |
| सिंगापुर डलर | १ | ११९.८५ | १२०.३२ |
| जापानी येन | १० | ९.७० | ९.७३ |
| चिनियाँ युआन | १ | २२.८६ | २२.९५ |
| साउदी रियाल | १ | ४०.७६ | ४०.९२ |
| कतारी रियाल | १ | ४१.९९ | ४२.१६ |
| थाइ भाट | १ | ४.५९ | ४.६१ |
| यूएई दिराम | १ | ४१.६९ | ४१.८५ |
| मलेसियन रिंगेट | १ | ३७.५२ | ३७.६७ |
| साउथ कोरियन वोन | १०० | ११.०४ | ११.०९ |
| स्वीडिश क्रोनर | १ | १५.५९ | १५.६५ |
| डेनिश क्रोनर | १ | २३.५२ | २३.६१ |
| हङकङ डलर | १ | १९.५१ | १९.५९ |
| कुवेती दिनार | १ | ४९८.१३ | ५००.०८ |
| बहरेन दिनार | १ | ४०६.११ | ४०७.७० |
| ओमानी रियाल | १ | ३९७.६६ | ३९९.२२ |