BIZMANDU
www.bizmandu.com

निफ्राले लाभांश पारित गर्न असोज २३ गतेका लागि बोलायो साधारणसभा, बुक क्लोज १४ गते

२०८३ असोज २

निफ्राले लाभांश पारित गर्न असोज २३ गतेका लागि बोलायो साधारणसभा, बुक क्लोज १४ गते
निफ्राले लाभांश पारित गर्न असोज २३ गतेका लागि बोलायो साधारणसभा, बुक क्लोज १४ गते

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ८औं वार्षिक साधारण सभा बोलाएको छ।

Vigo
GBIME
Tata

बैंकको सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित लाभांश पारित गर्न असोज २३ गते साधारण सभा बोलाएको हो।

साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज मिति तोकिएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव यसअघि नै गरिसकेको छ।