BIZMANDU
www.bizmandu.com

ऋषि पञ्चमी मनाउन गौरीघाटमा बिहानैदेखि घुइँचो

२०८३ भदौ ३०

ऋषि पञ्चमी मनाउन गौरीघाटमा बिहानैदेखि घुइँचो
ऋषि पञ्चमी मनाउन गौरीघाटमा बिहानैदेखि घुइँचो

काठमाडौं । आज देशभर ऋषि पञ्चमी मनाइँदैछ। ऋषि पञ्चमीका अवसरमा मंगलबार अधिकांश शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

Vigo
GBIME
Tata

ऋषि पञ्चमी भाद्र शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। यो विशेषतः नेपाली हिन्दू समाजमा महिलाहरूले श्रद्धापूर्वक मनाउने पर्व हो।

टेकुस्थित ऋषेश्वर महादेव मन्दिर, गुहेश्वरी गौरीघाटमा बिहानैदेखि महिलाको घुइँचो छ।