BIZMANDU
www.bizmandu.com

स्नो रिभर्स फल्सको लाभांश घोषणा, लगानीकर्तालाई १०.५२ प्रतिशत दिने, तोकियो साधारणसभा

२०८३ भदौ ३०

स्नो रिभर्स फल्सको लाभांश घोषणा, लगानीकर्तालाई १०.५२ प्रतिशत दिने, तोकियो साधारणसभा
स्नो रिभर्स फल्सको लाभांश घोषणा, लगानीकर्तालाई १०.५२ प्रतिशत दिने, तोकियो साधारणसभा

काठमाडौं। स्नो रिभर्स फल्सले लाभांश घोषणा गरेको छ। कम्पनी संचालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले चुक्त्ता पुँजी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२ प्रतिशत नगद दिने भएको छ। हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँ छ। कम्पनीले असोज २१ गतेका लागि साधारणसभाको मिति तय गरेको छ।

विद्युत नियमन आयोगको स्वीकृतिसँगै कम्पनीको पाँचौं साधारणसभाले लाभांश पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन्।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।