BIZMANDU
www.bizmandu.com

सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई ५.२५% लाभांश, बुक क्लोज असोज ८ गते

२०८३ भदौ २९

सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई ५.२५% लाभांश, बुक क्लोज असोज ८ गते
सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई ५.२५% लाभांश, बुक क्लोज असोज ८ गते

काठमाडौं। सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीले ५.२५ प्रतिशत लाभांश पाउने भएका छन्।

Vigo
GBIME
Tata

म्युचुअल फण्डको व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट इकाईधनीलाई कर प्रयोजनसहित ५.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गरिने भएको छ।