BIZMANDU
www.bizmandu.com

नेपाल ल्युब आयलले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने, असोज १९ गते साधारण सभा

२०८३ भदौ २९

नेपाल ल्युब आयलले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने, असोज १९ गते साधारण सभा
नेपाल ल्युब आयलले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने, असोज १९ गते साधारण सभा

काठमाडौं। नेपाल ल्युब आयलले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न ३५औं साधारण सभा पनि बोलाएको छ। साधारण सभा असोज १९ गतेका लागि तय गरिएको छ। साधारण सभा प्रयोजनका लागि असोज ५ गते बुक क्लोज मिति तोकिएको छ।