BIZMANDU
www.bizmandu.com

सानिमा जीआइसी इन्स्योरेन्सका सीइओ सुद्युम्नले दोस्रो कार्यकालका लागि पाए नियुक्ति

२०८३ भदौ २५

सानिमा जीआइसी इन्स्योरेन्सका सीइओ सुद्युम्नले दोस्रो कार्यकालका लागि पाए नियुक्ति
सानिमा जीआइसी इन्स्योरेन्सका सीइओ सुद्युम्नले दोस्रो कार्यकालका लागि पाए नियुक्ति

काठमाडौं। सानिमा जीआइसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुद्युम्न प्रसाद उपाध्यायले दोस्रो कार्यकालका लागि नियुक्ति पाएका छन्।

Vigo
GBIME
Tata

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सुद्युम्नलाई दोस्रो कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनको कार्यकाल आगामी कात्तिक ६ गते सकिंदै थियो। उनी अब २०८७ कात्तिक ६ गतेसम्म कम्पनीको सीइओमा बहाल रहनेछन्।