BIZMANDU
www.bizmandu.com

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा संबोधन गर्दै, बाढी प्रभावित क्षेत्रको आजै गरेका थिए निरीक्षण

२०८३ भदौ २२

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा संबोधन गर्दै, बाढी प्रभावित क्षेत्रको आजै गरेका थिए निरीक्षण
राष्ट्रपति पौडेलले राष्ट्रका नाममा संबोधन गर्दै, बाढी प्रभावित क्षेत्रको आजै गरेका थिए निरीक्षण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अहिले साढे तीन बजे राष्ट्रका नाममा संबोधन गर्ने भएका छन्। भोटेकोसी बाढीको स्थलगत निरीक्षण गरेर आएपछि उनले राष्ट्रका नाममा संबोधन गर्न लागेका हुन्।

Vigo
GBIME
Tata

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि नेपाल टेलिभिजनमार्फत संबोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। ‘सम्माननीय राष्ट्रपतिज्यूले अहिले केहीबेरमा राष्ट्रका नाममा संबोधन गर्दै हुनुहुन्छ.’ उनले बिजमाण्डूसँग भने।

सोमबार राष्ट्रपतिले बाढी प्रभावित क्षेत्र अनुगमन गर्दै होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावितसँग कुराकानी समेत गरेका थिए।