BIZMANDU
www.bizmandu.com

माथिल्लो त्रिशूली-१ को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार

२०८३ भदौ २०

माथिल्लो त्रिशूली-१ को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार
माथिल्लो त्रिशूली-१ को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार

काठमाडौं। बाढीको ११ औं दिनमा अर्का एक जनाको जीवितै उद्धार भएको छ। माथिल्लो त्रिशूली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

Vigo
GBIME
Tata

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो।

उद्धार गरेर उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। बाढीको ११ औं दिनमा उद्धार गरिएको हो।