काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि १ करोड ११ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
महासंघले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। महासंघको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।