BIZMANDU
www.bizmandu.com

जीवितै उद्धार गरिएका सञ्जय साहले भने: सबैजना सकुशल छन्

२०८३ भदौ १९

जीवितै उद्धार गरिएका सञ्जय साहले भने: सबैजना सकुशल छन्
जीवितै उद्धार गरिएका सञ्जय साहले भने: सबैजना सकुशल छन्

काठमाडौं । बाढीग्रस्त त्रिशुली ३ ए जलविद्यतु आयोजनाको सुरुङ भित्रबाट सकुशल उद्धार गरिएका सञ्जय साहले सकुशल रहेको बताएका छन्।

Vigo
GBIME
Tata

शुक्रबार बिहान उनलाई सुरुङबाट उद्धार गरिएको हो। उनीसँगै कबिर महर्जनलाई पनि उद्धार गरिएको छ।

उनीहरुलाई १० दिनपछि सुरुङबाट निकालिएको छ।

सुरुङमा कतिजना छन् भन्ने अहिले यकिन भएको छैन। यो आयोजनाबाट करिब ४० जना बेपत्ता रहेको बताइन्छ।