BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितको राहतका लागि लक्ष्मी सनराइज बैंकको सहयोग, सरकारलाई दियो ३ करोड २४ लाख

२०८३ भदौ १८

बाढी प्रभावितको राहतका लागि लक्ष्मी सनराइज बैंकको सहयोग, सरकारलाई दियो ३ करोड २४ लाख
बाढी प्रभावितको राहतका लागि लक्ष्मी सनराइज बैंकको सहयोग, सरकारलाई दियो ३ करोड २४ लाख

काठमाडौं। लक्ष्मी सनराइज बैंकले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले बाढी प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

आफूले दिएको रकमले बाढी प्रभावितहरुलाई पुनर्स्थापना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।