BIZMANDU
www.bizmandu.com

साल्ट ट्रेडिङ र खाद्य कम्पनीले २५ हजार मेट्रिक टन चिनी आयात गर्ने, भन्सार महसुल १% मात्रै

२०८३ भदौ १८

काठमाडौं। सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ।

Vigo
GBIME
Tata

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा सरकारी कम्पनीलाई १ प्रतिशत भन्सार महसुलमा कुल २५,००० मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको हो।

हाल चिनीमा भन्सार महसुल दर हाल १५ प्रतिशत छ।