BIZMANDU
www.bizmandu.com

हिमालयन ८०-२० को लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल

२०८३ भदौ १८

हिमालयन ८०-२० को लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल
हिमालयन ८०-२० को लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हिमालयन ८०-२० को प्रतिफल घोषणा गरेको छ।

Vigo
GBIME
Tata

क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई नगद प्रतिफल वितरण गर्ने भएको हो।

फण्डका सेयरधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १५ करोड रुपैयाँ बराबर प्रतिफल पाउनेछन्।

बुक क्लोजसम्म कायम सेयरधनीले सेयरधनीले प्रतिफल पाउनेछन्।