BIZMANDU
www.bizmandu.com

एबीसी सेक्युरिटिजले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो ११ लाख

२०८३ भदौ १७

एबीसी सेक्युरिटिजले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो ११ लाख
एबीसी सेक्युरिटिजले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो ११ लाख

काठमाडौं। एबीसी सेक्युरिटिजले बाढी पीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गरेको हो।

GBIME
Tata

सामाजिक एवं मानवीय उत्तरदायित्वलाई आत्मसात् गर्दै बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले जनधनको ठूलो क्षति भएको छ।