BIZMANDU
www.bizmandu.com

परेवा भीरमा सडक भासिएपछि सवारीसाधन र यात्रु अलपत्र, अर्को ट्रयाक खोल्ने प्रयास (तस्विरहरु)

२०८३ भदौ १७

परेवा भीरमा सडक भासिएपछि सवारीसाधन र यात्रु अलपत्र, अर्को ट्रयाक खोल्ने प्रयास (तस्विरहरु)
परेवा भीरमा सडक भासिएपछि सवारीसाधन र यात्रु अलपत्र, अर्को ट्रयाक खोल्ने प्रयास (तस्विरहरु)

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने परेवा भीरमा बाढीले सडक भासिएपछि यात्रु र सर्वसाधारण अलपत्र गरेका छन्।

Vigo
GBIME
Tata

बाढीले आइतबार नै सो क्षेत्र प्रभावित भएको थियो। नदीमा पानीको बहाब अझै कायम हुँदा सडक नै भासिएको छ।

अहिले सडक भासिएको भन्दा केही माथिबाट अर्को ट्रयाक खोलेर बाटो संचालनको तयारी भइरहेको छ।