BIZMANDU
www.bizmandu.com

विपद्‍बाट पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख रुपैयाँ सहयोग

२०८३ भदौ १७

विपद्‍बाट पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख रुपैयाँ सहयोग
विपद्‍बाट पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख रुपैयाँ सहयोग

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले बाढी पीडितका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरणका क्रममा कम्पनीका सञ्चालक शसांक अग्रवाल र कम्पनी सचिव विनोद शर्मा पौडेल पनि उपस्थित थिए।